प्रदेश सरकार

उद्योग, कृषि तथा सहकारी मन्त्रालय

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र

काेशी प्रदेश, पाँचथर , नेपाल

अवसर र साेच

अवसर :
यस विज्ञ केन्द्र तथा सम्पर्क केन्द्र ताप्लेजुङ्ग डेरी उद्योगहरु, चिज उत्पादन केन्द्र, पशुपन्छीपालन तथा उत्तरी क्षेत्रमा रहेको याक÷चौरी÷भेडा पालन व्यवसायको कारण कृषि पर्यापर्यटन पशुपन्छीपालनको अवसरको रुपमा रहेको छ । 
 
सोंच : 
पशुपन्छी तथा मत्स्य विकास सम्बन्धि बिशिष्टिकृत सेवा प्रदान गर्ने ।