प्रदेश सरकार

उद्योग, कृषि तथा सहकारी मन्त्रालय

पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र

काेशी प्रदेश, पाँचथर , नेपाल

कार्यालयको उद्देश्य

  • पशुपन्छी तथा मत्स्य विकासको माध्यमबाट स्वरोजगार प्रबद्र्धन र आयआर्जनका वैकल्पिक अवसरहरु श्रृजना गरी कृषक समूदायको गरिवी न्यूनिकरण, पारिवारिक पोषण र जिवनस्तरमा सुधार गर्दै व्यावसायिकरण, उत्पादन विविधिरण, बजारीकरण लक्षित रणनीति अख्तियार गरी उद्यमशीलताको प्रबद्र्धन र पशुपन्छी तथा मत्स्यजन्य उत्पादनमा प्रादेशिक आत्मनिर्भरता हासिल गर्दै आयात प्रतिस्थापन र निर्यात प्रबद्र्धनमा टेवा पुर्याउने ।