Provincial Government

Ministry of Industry, Agriculture and Cooperatives

Directorate of Livestock and Fisheries Development

Veterinary Hospital and Livestock Service Expert Center

Koshi Province, Panchthar, Nepal

Background

साविकमा जिल्ला पशु सेवा कार्यालय, पाँचथर हालको परिवर्तित संरचना अनुसार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश नं.१ बिराटनगर अन्तर्गत पाँचथर र ताप्लेजुङ्ग कार्यक्षेत्र रहेको छ । पशुपन्छी तथा मत्स्य विकासको माध्यमबाट स्वरोजगार प्रबद्र्धन र आयआर्जनका वैकल्पिक अवसरहरु श्रृजना गरी कृषक समूदायको गरिवी न्यूनिकरण, पारिवारिक पोषण र जिवनस्तरमा सुधार गर्नको लागि प्रदेश सरकारको आधिकारीक निकायको रुपमा कार्य गर्ने गरी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ, पाँचथरको विधिवत समुद्घाटन मिति २०७५/०७/१९ गतेका दिन माननीय आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र बहादुर आङ्बो ज्यू बाट सू–सम्पन्न भयो । हाल यस कार्यालय र अन्र्तरगतको सम्पर्क केन्द्र ताप्लेजुङ्गबाट लक्षित कार्यक्रमहरु सञ्चालनमा रहेका छन ।